रात्री बस पल्टिदा २६ जनाको मृत्यु भएको छ। १ शेहर गरी सबै माझ पुराउनुहोस
बङगलादेसमा भर्खरै बस पल्टिदा २६ जनाको मृत्यु भएको छ, बस खचाखछ भरिएअको र अनियन्त्रित गतिमा भएकोले दुर्घटना भएको ढाका प्रहरिले जनाएको छ।
बङगलादेसमा भर्खरै बस पल्टिदा २६ जनाको मृत्यु भएको छ, बस खचाखछ भरिएअको र अनियन्त्रित गतिमा भएकोले दुर्घटना भएको ढाका प्रहरिले जनाएको छ।
काठमाडौं, १५ फागुन – चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ । उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताए । चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन् ।
उनीहरूलाई स्थानीय भाषामा ‘खचेरा’ भनिन्छ । तिब्बतको गृह मन्त्रालयका अधिकारीले ११८ नेपालीलाई ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले । उनका अनुसार ग्रिनकार्ड पाउने ११८ मध्ये महावाणिज्यदूतावासमा स्थानीय कर्मचारीका रूपमा काम गर्ने दुईजना नेपालीसमेत छन् ।
सार्वजनिक कार्यक्रम गरी तिब्बतका सुरक्षा अधिकारीले ग्रिनकार्ड दिएका हुन्। ‘नेपालीलाई चीन सरकारले ग्रिनकार्ड दिएको यो पहिलोपटक हो’, उनले टेलिफोनमा भने। चीनले उलपब्ध गराएको ग्रिनकार्डको अवधि दस वर्ष रहनेछ । ग्रिनकार्ड पाएपछि उनीहरूले स्वास्थ्य उपचार बिमालगायत सुविधा चिनियाँ नागरिकसरह पाउने कार्कीले बताए ।
नेपाली राहदानीको म्याद दस वर्ष बहाल रहने हुँदा सोहीअनुसार ती नेपालीले तिब्बतमा दसबर्से बसोबास अनुमतिपत्र पाएको उनले बताए । ‘ग्रिनकार्ड पाए पनि नेपालीले चिनियाँ नागरिकसरह कुनै राजनीतिक अधिकारचाहिँ पाउँदैनन्’, उनले भने। नेपालीहरू यसरी ग्रिनकार्ड लिएपछि वर्षको ९ महिना अनिवार्य तिब्बत बसेकै हुनुपर्नेछ । वर्षका बाँकी तीन महिना उनीहरू तिब्बतबाट बाहिर जान पाउँछन् । तिब्बतमा हाल एक सय ७० जना हाराहारी ‘खचेरा’ रहेको उपवाणिज्यदूत पुरुषोत्तम ढुंगेलले बताए । यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
काठमाडौँ, ९ फागुन - कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्।
कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ । आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो । रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।
कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ । कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो । तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्।
‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं ।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ।
प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो । कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ । लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो।
हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन् । यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन् । पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्।
आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए । लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए। आज प्रकाशित कान्तिपुर दैनिकले खबर छापेको छ।
काठमाडौं— अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्।
सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्।
उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला पारेको अष्ट्रेलियन हेराल्डले उल्लेख गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। सृष्टिको नेपाल ठेगाना काठमाडौं रहेको बताइएको छ।
सृष्टिसँगै समुन्द्रमा अर्का एक नेपाली युवक बेपत्ता छन्। झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका हुन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्। ‘युवतीसँगै डुबेकी युवकलाई हामी खोजी गरिरहेका छौं’, उद्धारमा खटिएका प्रहरी अधिकृत इन्थोनीले भने, ‘हाम्रो प्रयास जारी छ। प्रहरीले उनीहरु दुवैजना एकै पटक समुन्द्रमा डुबेको अनुमान गरेको छ।
सेभेन न्युजका अनुसार गत वर्ष डिसेम्बरमा पनि दुई नेपाली विद्यार्थी समुन्द्रमा डुबेका थिए। डुबेर मृत्यु हुने नेपालीको संख्या अष्ट्रेलियामा बढ्दै गएको छ।
Workers in the Pingjiang County of Hunan Province, China are constructing a mountain road thousands of feet above ground under some seriously strenuous conditions.The men are given no ropes or safety harnesses, in fact all they have to protect themselves if they fall are hard hats. All the while, they spend their days hauling heavy planks and pushing cement-filled wheelbarrows across an extremely rickety walkway.Some images show the builders working on no more than rusty metal scaffolding. Officials in China hope that the road will bring more tourists to the area, who will be able to walk along the scenic route.The region is well known for its mountains, and the national park is already attracting thousands of sightseers throughout the year.Capitalizing on this popularity, authorities commissioned a series of winding roads and glass walkways along some of its most vertical cliffs.Construction has been ongoing since 2011, though there have been no improvements to the health and safety conditions for workers. When its complete, the road will be China’s longest mountain sightseeing road.Though the construction may scream danger to us, many of the workers are unfazed by the conditions of the job. 48-year-old engineer Yu Ji has worked on this and similar projects for over a decade now, and says ‘I don’t feel it’s so different from any other job. It’s not as dangerous as people think. You just wear ropes then everything is OK.’A glass-bottomed walkway opened in Pingjiang in 2014. Suspended 600ft above ground, the bridge stretches between two mountaintops. It is held up by steel cables, anchoring it to surrounding rocks, but when the wind blows the bridge sways rather heavily, causing quite an unsettling experience for tourists.
Anatolia Vertadella is the women which on 101 years old, had a transplantation of her ovary, and after this transplantation she give a birth.
She is the woman who is the oldest mother of a baby.
Her transplantation was made in one Hospital in Turkey. She admitted in tears
“For a long time, I have felt useless to God. I couldn’t reproduce since I turned 48. I was diagnosed with ovarian cancer. For years I thought Gog was punishing me for only having 16 kids, buy in his holy generosity, once again, he has reworded me with fertility.”
This decision was made by her and the doctors think that it is a good idea, despite it was illegal.
Woman in China claims she has been pregnant for 17 months, but doctors say they have no records One pregnant woman from Hunan says she was due to give birth on November 15th, 2015. It's now August 18th, 2016, and she's still pregnant. According to local media reports, the woman, named Wang Shi from Tianping city, became pregnant last February. Once her due date passed, she started to get a little worried. Since then, she's made a trip to the hospital for a check-up about every week or so. That has now added up to 30 trips and 10,000 yuan in hospital fees.
Even in her 14th month of pregnancy, doctors told her that she could not get a cesarean section because the fetus still wasn't mature enough. People's Daily claims that Wang's pregnancy gives China yet another Guinness World Record. The longest documented pregnancy is that of an American woman named Beulah Hunter who gave birth in 1945 after being pregnant for 375 days. A normal pregnancy will be about 9 months or 280 days. At this point, Wang's would be at least 517 days.
If you want to know When Will Be The End Times , the End Of The World , end of days, End of humanity and who is the
Antichrist , you're in the right place by reading Daniel. In fact the recorded prophecies tell the history of mankind from the days of the great Babylonian Empire. All the evidence tells us that the end of the world ,end of days and the end of time on 29 July 2016 . end time,End Times,end world,the end of the world,end of days,End Times Prophecies,Bible Prophecy,last days,Satan,prophecy,Collapse,dollar
collapse,economy,politics,obama,america,us,world,media,IMF,new world order,China,Russia,money,trump,Jesus Christ,The Bible,Illuminati,God,Truth,Religion,Evolution,Demons,Antichrist,obama,Putin,Pope,pope francis,Vatican,The Bible,israel,Rebuild


