काठमाडौं । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।कुनै नचिनेको नम्बरबाट आएको फोन होस् वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने तपाइँलाई फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् । अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ ।
विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको हो ।अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।
डाउनलोड कसरी गर्ने ?
तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, “Nepal Caller” सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।
डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ
मुख्य योजनाकार रुपन्देही देवदह–६ का मनोजसहित अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने सिद्धार्थनगर नगरपालिका–१३ का विकास भनिने सोमबहादुर आले, तिवारीमाथि गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका–१ का श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह–३ सेमरानाको बाबु भन्ने तुलबहादुर सिंजाली अझै फरार रहेको जानकारी दिए।
प्रहरीले देवदह–६ का बसन्तबहादुर चापागाई, तिलोत्तमा–१५ का बुद्धिसागर यादव, तिलोत्तमा–१५ कै राजेश यादव, तिलोत्तमा–८ का प्रयास भनिने खेमानन्द भट्टराई, देवदह–८ का सागर थापा, धकधई–८ परासीको अंगद थारु र देवदह–९ का ऋषिश्वर कुमाललाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीका बारेमा सूचना दिने, हत्या गर्न मोटरसाइकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ।
त्यस्तै बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा. ५१ प ८०७३ नम्बरको मोटरसाइकल लुकाइछिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखि दिएको र घटना हुँदाको दिन रोहणी पुलमा लगेर सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ।
पक्राउ परेको खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु २८ प २११९ नम्बरको मोटरसाइकलमा राखेर रोहणी पुलसम्म पुर्याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्याएको प्रहरीले जनाएको छ।
सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ ।मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् ।
विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् ।
सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो । घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ ।
उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ ।
बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए
विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् ।
सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो । घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ ।
उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ ।
बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए
अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
यौनका विषयमा नेपाली समाजले अझै पनि लुकिछिपी चासो राख्ने गरेको पाइन्छ । यौनका कुरा अलि अपच हुने हुँदा यसका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । तर पनि लुकिछिपी सबैले यस तर्फ ध्यान दिएकै हुन्छन् । त्यसैले यौनका विषयमा खुल्लारुपमा चिन्तन कम हुने गरेको छ । संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज यौनलाई नै मानिन्छ ।
त्यसैले पनि यौन सधैं चर्चाको शिखरमा रहन्छ । यौन जीवनलाई अझ आनन्दायक बनाउन यसका आसनको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैले यौन जीवनलाई सुखद बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ ।
यौन साथीको भावना बुझेर यौन सम्पर्क राख्नुपर्छ । महिलालाई सबैभन्दा बढी आनन्द यौन आसन के के हुन् त्यस तर्फ ध्यान दिनु पर्छ । केही यौन आसनका बारेमा यहाँ चर्चा गरिएको छ ।
डग पोजिसनः डग पोजिसनमा महिलाले सबैभन्दा बढी आनन्द पाउँने हुदा यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने गर्छन् । यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस् भन्ने चाहना राख्छन् ।
काउगर्ल पोजिसनः महिलाहरूले रुचाउने अर्को प्रमुख सेक्स पोजिसन भनेको काउगर्ल पोजिसन हो । यो पोजिसनमा सेक्स गर्न रुचाउने महिलाहरूले आक्रामक सेक्स चाहान्छन् । यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा सेक्स गर्दा पूर्णतया महिलाको नियन्त्रणमा रहेको हुन्छ । यो पोजिसनमा पुरुषमाथि महिला रहेर गरिन्छ अर्थात् पुरुष तल हुन्छन् ।
मिसिनरी पोजिसनः यो पनि महिलाहरूले रुचाउने प्रमुख पोजिसन अन्र्तगत रहेको छ । प्रायः सबै यौनजन्य क्रियाकलाप यही पोजिसनबाट सुरु गरिने मान्यता रहेको छ । यो पोजिसनमा आँखामा आँखा जु्धाउँदा महिलाहरू बढी आकर्षित हुने गर्छन भनिन्छ ।
अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
Ghost is easily recognizable because of its eccentric on-stage presence. Five of the group’s six members wear virtually identical, face-concealing costumes. The most distinguishable member is the vocalist, who wears a prosthetic face with skull face paint, appearing as what can be described as a “demonic anti-Pope
Each album cycle has brought about a change in the band’s appearance. The vocalist is always portrayed as the same archetype character, but has slight appearance changes and even personality traits are altered from former versions. The band members’ true identities are kept anonymous, as their actual names have not been publicly disclosed. The vocalist calls himself Papa Emeritus, and the musicians are referred to only as Nameless Ghouls.
Workers in the Pingjiang County of Hunan Province, China are constructing a mountain road thousands of feet above ground under some seriously strenuous conditions.The men are given no ropes or safety harnesses, in fact all they have to protect themselves if they fall are hard hats. All the while, they spend their days hauling heavy planks and pushing cement-filled wheelbarrows across an extremely rickety walkway.Some images show the builders working on no more than rusty metal scaffolding. Officials in China hope that the road will bring more tourists to the area, who will be able to walk along the scenic route.The region is well known for its mountains, and the national park is already attracting thousands of sightseers throughout the year.Capitalizing on this popularity, authorities commissioned a series of winding roads and glass walkways along some of its most vertical cliffs.Construction has been ongoing since 2011, though there have been no improvements to the health and safety conditions for workers. When its complete, the road will be China’s longest mountain sightseeing road.Though the construction may scream danger to us, many of the workers are unfazed by the conditions of the job. 48-year-old engineer Yu Ji has worked on this and similar projects for over a decade now, and says ‘I don’t feel it’s so different from any other job. It’s not as dangerous as people think. You just wear ropes then everything is OK.’A glass-bottomed walkway opened in Pingjiang in 2014. Suspended 600ft above ground, the bridge stretches between two mountaintops. It is held up by steel cables, anchoring it to surrounding rocks, but when the wind blows the bridge sways rather heavily, causing quite an unsettling experience for tourists.



