सक्दो #सेयर गरि बलात्कारिलाई फासि दिलाउ कक्षा ३ मा पढ्ने १३वर्षीय बालिकाको बलात्कार पछि हत्या



सक्दो सेयर गरि बलात्कारिलाई फासि दिलाउ कक्षा ३ मा पढ्ने १३वर्षीय बालिकाको बलात्कार पछि हत्या । धरान पुर्वकै उत्कृष्ट सुन्दर नगरीमा चिनीन्छ । तर हिजो आज धरानमा विभिन्न अपराधिक धटनाहरु भइ रहेको हामी देख्न वा सुन्न सकिन्छ । कहिले छुरा हानाहान / कहिले बलात्कार / कहिले गुन्डागर्दी / कहिले मारामार जस्ता विभिन्न घटनाहरु धरानमा दिनानुदिन बडी रहेको छ । यस्तै घटना मध्ये एउटा एस्तो घटना घटेको छ आज धरानमा । एक १३ वर्षीया बालिकाको बलात्कारका पछी हतिया गरिएको छ ।
 धरान १६ बस्ने १३ वर्षीया बालिकालाई आफ्नो घरको मालिकले बलात्कार पछी बालिकाको हतिया गरेको छ।जुन बालिकाको बलात्कार पछी हतिया भयो त्यो बालिकालाई त्यस घरमा काम गर्न राखिएको थियो।छिमेकीका अनुसार त्यस बालिकालाई सधै कुटपिट गरिरहने गर्दथे।स्थानीयले बताए अनुसार त्यस घरमा बेलुका मध्यम सम उज्यालो थियो र बिहान त्यस घरको मालिकले बाकसलाई बारीमा खाल्डो खनेर पुर्न आटेको बेला बालिका नदेखे पछि स्थानीयले बाकस खोलेर हेर्दा बालिकाको लास भेटिएको थियो।स्थानीयले बालिकाको लास देखेपछि
होहल्ला मचिएपछी प्रहरी आइपुगेको थियो। स्थानीयको भिड र स्थानीयले होहल्ला मच्चाउदा प्रहरी र स्थानीय बीच झडप पनि भएको थियो।झडपमा स्थानीय बासिन्दा घाइतेसम भए । झडपमा स्थानीयले ढुङ्गा मुढा गरेपछि प्रहरीहरु समेत घाइते भएको थियो।स्थानीय बासिन्दाले त्यस घरमा तोडफोड समेत गरेका थिए । स्थानीयले आगजनी समेत गरेको थियो।आगो निभाउन उप-महानगरपालिकाबाट दमकल बोलाइएको थियो ।स्थानीय र प्रहरी बीच झडप तनावग्रस्त भएपछि सशस्त्र प्रहरीबल समेत परिचालन गरिएको थियो।



0 comments

Write Down Your Responses