रातोभाले रेस्टुरेन्टमा यौनधन्दा, तीन महिला पक्राउ.......भिडियो हेर्नुहोस्
भक्तपुरको नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलाप भइरहेको जानकारी आएलगतै प्रहरीको टोलीले छापा मार्दा ३ जना महिला सहित अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय संजोक थापालाइ प्रहरीले पक्राउ गरेको छ।

0 comments
Write Down Your Responses