rangabibidh
»
अछाम जिल्ला दर्ना ९ निवासि कक्षा १२ मा अध्यनरत भतिजि सु.श्रि निर्मला थापा महिनावारि भएको बेला छाउपडि गोठमा हिजो २०७३ साल फाल्गुन ७ गते रात्रि डोरिमा झुण्डियर मृर्त अवस्थामा भेटिएकि हुन
अछाम जिल्ला दर्ना ९ निवासि कक्षा १२ मा अध्यनरत भतिजि सु.श्रि निर्मला थापा महिनावारि भएको बेला छाउपडि गोठमा हिजो २०७३ साल फाल्गुन ७ गते रात्रि डोरिमा झुण्डियर मृर्त अवस्थामा भेटिएकि हुन
अछाम जिल्ला दर्ना ९ निवासि कक्षा १२ मा अध्यनरत भतिजि सु.श्रि निर्मला थापा महिनावारि भएको बेला छाउपडि गोठमा हिजो २०७३ साल फाल्गुन ७ गते रात्रि डोरिमा झुण्डियर मृर्त अवस्थामा भेटिएकि हुन । आत्माहत्या गर्नको कारण भने थाहा पाउन सकिएको छैन । तर (छाउ हुनु दैबको देन हो हैन सरापको=गोठ बस्नु सद हुन्छक्या डर हुन्छ सापको)भन्ने नाराका साथ अछाममा सामाजिक परिवर्तन,रुपान्तरणको लागि खोलिएका दर्जनौ एनजियो,आइएनजियोहरुले अछामि जन्तामा चेतना जगाउने र समाज रुपान्तरणको लागि के गर्यो। र ती सबै एनजियो आइएनजियोहरुका कार्यक्रमहरु खालि भत्ता र डलर पचाउनका लागि मात्र थिए । छोरी तिम्रो आत्माले शान्ति पाओस ।
0 comments
Write Down Your Responses