video
»
मलेशियामा आफ्नै नेपाली दाजुभाई लुट्ने नेपाली ६० डिग्रीघाममा काम गरेको पैसा उसलाई बुझाउनु पर्ने ....
मलेशियामा आफ्नै नेपाली दाजुभाई लुट्ने नेपाली ६० डिग्रीघाममा काम गरेको पैसा उसलाई बुझाउनु पर्ने ....
नेपाली भएर नेपालीहरुलाई नै जबरजस्ती पैसा असुली र डकैतीमा संलग्न नेपालीहरुको एउटा गिरोह मलेसियामा पक्राउ परेको छ । मलेसिया प्रहरीले पक्राउ गरेका ११ जनामध्ये दुई जना महिला पनि सहभागी छन् । मलेसियाको सेबेराङ पेराइ तेन्गाहका प्रहरी प्रमुख एसीपी निक रोस अजहान निक अब्दुल हामिदले २२ वर्षदेखि ३६ वर्ष उमेर समूहका आरोपीहरुलाई बुधबार जुरु र तामान पेरविराबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरु त्यहाँ संकलित रुपैयाँ लिनका लागि पुगेका थिए । प्राप्त सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।यसरि महिना मर्न साथ नेपाली कामदारले उनिहरु लाई पैसा दिनु पर्दथो एक नेपालीले विदेशमा रगत संग साटेको पैसा यसरि दिनुपर्दथो ।
0 comments
Write Down Your Responses