घ्युकुमारीले महत्व , जसले दिन्छ अनेक फाईदा
सुन्दरताका लागि पनि प्रयोग गर्ने घिउकुमारीको जुस पिउँदा छालालाई नरम र स्वस्थ बनाउँछ ।
घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।
घिउकुमारीको रसले कपाल मालिस गर्दा चायाँ हराउने, कपाल झर्न कम हुने, कपाल बाक्लो हुने र ढिला फुल्ने पनि हुन्छ ।
घिउकुमारीको रसले अनुहार मसाज गर्दा चम्किलो हुने र चाउरीपना पनि कम गर्छ ।
यसले आँखाको डार्कसर्कल पनि हराउँछ । ओठमा लगाउँदा ओठ गुलाबी र चम्किलो
बनाउँछ । त्यसैले घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर
जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गरिन्छ ।


0 comments
Write Down Your Responses